• १३ असोज २०८१, आइतबार

बेवारिसे शव फेला

blog

सांकेतिक तस्विर

नवीन सुवेदी

सुर्खेत, भदौ ७ गते । जिल्लाको भेरीगंगा नगरपालिका –९ जहरेमा बेवारिसे शव फेला परेको छ । मंगलबार बिहानको समयमा शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले अनुसार अन्दाजी ६०/६५ वर्षको पुरुषको शव फेला परेको जानकारी दिनुभयो ।  ।

उहाँका अनुसार हालसम्म उक्त शवको पहिचान हुनसकेको छैन । हाल उक्त स्थानमा इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक रमेश राईको टोली खटिएको डिएसपी कार्कीले बताउनुभयो ।