• २५ वैशाख २०८३, शुक्रबार

ठूलीभेरीले फेरो मारेको राडिबजार

blog

डोल्पा यात्रा गर्ने यात्रीहरुको लागि राडिबजार नयाँ आकर्षक गन्तव्य हो । तस्बिर : विशाल सुनार

रुकुमपश्चिम, वैशाख २५ गते । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको मुकाम केन्द्र हो ।

डोल्पाबाट झरेको ठूलीभेरी नदीले एक फेरो मारेको राडिबजार पछिल्लो समय तिब्र विकास हुँदै गएको छ । डोल्पा यात्रा गर्ने यात्रीहरुको लागि राडिबजार नयाँ आकर्षक गन्तव्य हो ।