• ५ साउन २०८१, शनिबार

विष्णु माझीको तीज गीत 'चरी जेलैमा २'

blog

काठमाडौं, साउन २७ गते । 'चरी जेलैमा'को सिक्वेलको रुपमा 'चरी जेलैमा २' सार्वजनिक भएको छ । गायिका विष्णु माझीको स्वरमा गत वर्ष निकै चलेको तीज गीत 'चरी जेलैमा' तीजको छेकोमा सार्वजनिक भएको हो । 

गायिका माझीको स्वर रहेको गीतमा शब्द तथा संगीत माझीका श्रीमान् सुन्दरमणि अधिकारीले दिनुभएको छ । 

गीतमा ललिता पौडेलको अभिनय रहको छ भने यसलाई शम्भु चालिसेले खिच्नुभएको हो । गीतको भिडियोमा निर्देशन पनि अधिकारीको नै रहेको छ ।