• १६ चैत २०८०, शुक्रबार

४३ जना डीएसपीको सरुवा

blog

काठमाडौं, साउन २० गते । नेपाल प्रहरीका ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार ४३ जना डीएसपीको काज सरुवा गरेको जनाएको हो ।