• ४ साउन २०८१, शुक्रबार

बाटोमै सुत्केरी

blog

बारेकोट गाउँपालिका–३ पहाडा मुल्सामकी २१ वर्षीया मिना नेपालीलाई सुत्केरी बेथाले च्यापेपछि छ घण्टा हिँडेर प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा ल्याउँदै गर्दा बाटोमै सुत्केरी ।

बारेकोट गाउँपालिका–३ पहाडा मुल्सामकी २१ वर्षीया मिना नेपालीलाई सुत्केरी बेथाले च्यापेपछि छ घण्टा हिँडेर प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा ल्याउँदै गर्दा बाटोमै सुत्केरी । पहुँचमा स्वास्थ्य संस्था नहुँदा यहाँका स्थानीय महिलाले दुःख पाउँदै आएका छन् । तस्वीर : हेमन्त केसी, रासस