• २२ फागुन २०८२, शुक्रबार

चितवन १ मा एमालेका लामाको अग्रता

blog

शालिग्राम नेपाल 
चितवन, फागुन २२ गते ।
चितवन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार दावा लामाले अग्रता लिनुभएको छ । एमाले उम्मेदवार लामाले ८६७ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले १३३२ मत प्राप्त गर्नु भएको छ । यसैगरी रास्वपाका हरि ढकालले २६१ र नेकपाका उम्मेदवार कृष्णराज पन्तले १९६ मत प्राप्त गर्नुभएको छ ।

रास्वपा उम्मेदवार हरि ढकाल तेस्रो स्थानमा छन् । ढकालले ७१ मत पाएका छन् भने नेकपाका कृष्णराज पन्तले ६२ मत पाएका छन् ।