शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चितवन, फागुन २२ गते । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले फराकिलो अग्रता लिनुभएको छ ।
पछिल्लो मत गणनाअनुसार रविले १०८२२, नेपाली कांग्रेसकी मीना खरेलले ३२२७, एमालेका अस्मिन घिमिरेले २८४६ र नेकपाका प्रताव गुरुङले १८४४ मत प्राप्त गर्नुभएको छ ।