• २८ वैशाख २०८१, शुक्रबार

अशक्त बालिका करणी गर्ने पक्राउ

blog

बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका ५६ बर्षीया डम्बरबहादुर भुजेल ।

सिन्धुपाल्चोक, साउन ३ गते । सुस्तमनस्थिति भएकी  बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५६ बर्षीय पुरुष पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका–५ हलेगाभा बस्ने डम्बरबहादुर भुजेल रहेको जिल्ला प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिनुभयो । पीडितको जाहेरीका आधारमा भुजेललाई पक्राउ गरी जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धन भईरहेको डिएसपी बस्नेतले बताउनुभयो । प्रहरीले सोमबार बिहान भुजेललाई उनकै घर नजिकैबाट नियन्त्रण गरेको हो । 

Author

चित्र मिजार