• २१ माघ २०८२, बुधबार

मुस्ताङमा हिमपात

blog

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ स्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर क्षेत्रमा मङ्गलबार दिउँसोबाट हिमपात भएपछि बुधबार बिहान सेताम्मे देखिएको दृश्य । तस्बिरः सुशीलबाबु थकाली/रासस

जोमसोम (मुस्ताङ), माघ २१ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ स्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर क्षेत्रमा मङ्गलबार दिउँसोबाट हिमपात भएपछि बुधबार बिहान सेताम्मे देखिएको  दृश्य ।