शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ ८ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि सभाको उम्मेदवार बनेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो । ऊर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल, शिक्षामन्त्री महावीर पुन र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिनु भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो ।