शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ ८ गते । नेपालले थाइलायन्डमा जारी साफ फुटसल च्याम्पियनसिपबाट बाहिरिएको छ ।
नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा बिहीबार भएको खेलमा नेपाल माल्दिभ्ससँग २–१ गोलले पराजित भयो ।
हारसँगै नेपाल एक खेल अगावै बाहिरिएको हो । यसअघि नेपालले एक खृल जित र दुई खेलमा बराबरी नतिजा निकालेको थियो । नेपालले अब अन्तिम तथा पाँचौँ खेल शनिबार बङ्गलादेशसँग खेल्नेछ ।