• ७ कात्तिक २०८२, शुक्रबार

पृथ्वी राजमार्गमा दुर्घटनाग्रस्त बस

blog

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा बिहीबार दुर्घटनाग्रस्त बस । पोखराबाट दमौली आउँदै गरेको ग १ ख ९३०१ नम्बरको बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस