शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रसुवाको रसुवागढीस्थित ल्हेन्दे खोला र भोटेकोसी नदी मिसिने सङ्गमस्थल । गत असार २३ गते नदीमा आएको बाढीले रसुवागढी नाकाको पुल बगाएकोमा अहिले नदीमा पानीको सतह घटेसँगै बेलीब्रिज निर्माण कार्यमा सहज भएको छ । तस्बिर: ज्ञानेन्द्र न्यौपाने /रासस