• २ कात्तिक २०८२, आइतबार

धान स्याहार्दै किसान

blog

दाङको तुलसीपुर उपमहानगरपालिका–१७ स्थित मज्गैमा काटिएको धान स्याहर्दै किसान । दाङमा कृषकहरू अहिले धान काट्ने, भित्र्याउने र स्याहारसुसार गर्ने काममा खेतमा व्यस्त देखिन्छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस