• ३० असोज २०८२, बिहिबार

धान स्याहार्ने चटारो

blog

रूपन्देहीको तिलोत्तमा ४ मा धान स्याहार्न व्यस्त किसान । वर्षदिन खाने अन्न स्याहार्न चाडपर्वमा स्थानीय खेतमै भेटिन्छन् । तस्बिरः कपिल ज्ञवाली ।