• ४ जेठ २०८१, शुक्रबार

क्यासब्याक अफर

blog

काठमाडौँ, असार १७ गते । आईएमई पे एपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता भुक्तानीमा क्यासब्याक अफर सार्वजनिक भएको छ । आईएमई ग्रुपद्वारा सञ्चालित ‘आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित’ आईएमई पेले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आईएमई पे एपबाट तिर्ने सेवाग्राहीलाई अफर ल्याएको हो ।