• २५ असोज २०८२, शनिबार

नाम्खामा पहिलोपटक हिमपात

blog

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५, हिल्सासहित जिल्लाभरका उच्च भेगमा यो वर्ष पहिलोपटक हिमपात हुँदा देखिएको हिउँ। हिमपात हुँदा जिल्लाभर चिसो बढ्दै गएको छ । तस्बिरः दाने बोहरा/रासस