काठमाडौं, असोज २३ गते । प्रधानमन्त्री सुशील कार्कीले युवाहरूले गरेको राजनीतिक क्रान्तिलाई आत्मसात गर्न आग्रह गर्नु भएको छ ।
प्रधानमन्त्री कार्कीले जेन्जी आन्दोलनको एक महिना पुगेको सन्दर्भमा बिहीबार साँझ भिडियो सन्देश दिनु हुँदै युवाले चाहेको कुरा पूरा हुने बताउनु भयो ।
उहाँले सबै पक्षलाई संयम् राख्न र हिंसा रोक्न अनुरोध पनि अनुरोध गर्नु भएको छ । साथै उहाँले राजनीतिक दलहरूले पनि सुधार गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।