शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, असोज २३ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले कीर्तिपुर पुगेर अन्तर्राष्ट्रि क्रिकेट रङ्गशालाको अनुगमन गर्नुभएको छ ।
बिहीबार दिउँसो मन्त्री घिसिङ धमाधम निर्माण भइरहेको त्रिवि क्रिकेट रङ्गशालाको अनुगमनमा जानुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।