शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गुल्मी, असोज २१ गते । गुल्मीको धुर्कोट कोतमा कोजाग्रत पूर्णिमाको दिन हुँदै आएको ऎतिहासिक सरायँ नाचमा जमराको माला लगाएर सरायँ नाच्दै पाका उमेरका व्यक्तिहरु । मंगलबार धुर्कोट गाउँपालिकाले सरायँ हेर्नका लागि सार्वजनिक बिदा समेत दिएको थियो ।