• २० असोज २०८२, सोमबार

परम्परागत रुपमा राखिएको थाक्रोमा मकै

blog

थाक्रोमा राखिएको मकै । तस्बिरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, असोज २० गते । म्याग्दीको रघुगंगा गाउँपालिका ५ झीँ गाउँमा मकै भण्डारण गर्न बनाइएको थाक्रो  । किसानले कुहिन नदिन र घुन, पुतली, कीरा आदिबाट जोगाउन थाक्रामा मकै राख्ने परम्परागत प्रचलन गाउँमा अझै पनि छ । यहाँका प्रत्येक घरका आँगनमा मकैको थाक्रा देख्न सकिन्छ ।