• १९ असोज २०८२, आइतबार

विराटनगर केशल्या खोलाको बाढी बस्तीमा (फोटो फिचर)

blog

तस्बिर : सागर बस्नेत

विराटनगर, असोज १९ गते । लगातारको वर्षाका करण  विराटनगर डुबानमा परेको छ । आइतबार विराटनगरको केशल्या खोलाको पानी बस्तीमा पसेपछि केही बस्ती जलमग्न बनेका छन्।  तस्बिर : सागर बस्नेत