शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अर्जुन कार्की
काठेखोला (बागलुङ), असोज ११ गते । नवरात्रको छैठौं दिन (शनिबार) बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । बडा दशैमा (नवरात्रभरी) विशेष पूजा हुने हुँदा गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा नेपालभरीबाट दर्शनार्थी आउने गरेका छन् ।