शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, साउन ९ गते । नेपाली कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी रहेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार शुक्रबार बिहान ९ बजेका लागि बोलाइएको बैठक केहीबेर अघिदेखि सुरु भएके हो ।
बैठकमा कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारी सहभागी हुनुभएको छ ।