• ८ साउन २०८२, बिहिबार

संसद्‍मा प्रधानमन्त्रीलाई १० प्रश्न : यस्तो छ जवाफ

blog

प्रतिनिधि सभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः केशब गुरुङ

काठमाडौँ, साउन ७ गते। बुधबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी ओली सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुभएको छ। सांसदले गर्नुभएका १० प्रश्नको जवाफ प्रधानमन्त्रीले सदनमा प्रत्यक्ष दिनुभएको हो। 

प्रधानमन्त्रीलाई महेश बस्नेत, माधव सापकोटा, महेन्द्रबहादुर शाही, मैना कार्की, महेशकुमार बर्तौला, मेटमणि चौधरी, मुक्ताकुमारी यादव, मोहन आचार्य, मीना तामाङ्लगायत सांसदले सोधेका प्रश्नको जवाफ सदनमा दिनुभएको हो।