• ५ साउन २०८१, शनिबार

राष्ट्रियसभा बैठक सुरु

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार २ गते । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभा बैठक सुरु भएको छ । बिहीबार दिउँसो १ बजेबाट राष्ट्रियसभा बैठक सुरु भएको हो ।

बैठकमा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरुको कार्यभार तोकिएकोसम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउनुहुनेछ ।