• ९ असार २०८२, सोमबार

विनियोजन विधेयकको पक्षमा मतदान गर्न एमालेको ह्विप

blog

काठमाडौँ, असार ९ गते ।  नेकपा (एमाले) ले विनियोजन विधेयकको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाका अनुसार नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८२-८३ को विनियोजन विधेयक असार १० गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

उहाँले एमाले संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरिएको बताउनुभयो ।

लेखक बाट थप