• ५ जेठ २०८१, शनिबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनको उद्घाटन

blog

काठमाडौं, जेठ २९ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल भवनको विस्तारित प्रस्थान कक्षको उद्घाटन भएको छ । आइतबार बिहान संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भवनको उद्घाटन गर्नुभएको हो ।