शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख ३१ गते। बुधबार सँझ सोलुखुम्बुमा भूकम्प गएको छ। जिल्लाको छेस्काम आसपास केन्द्रबिन्दु भएर साँझ ६ बजेर ११ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार ४.६ को भूकम्प गएको छ। भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको छ।