• २५ जेठ २०८२, आइतबार

कोचलगाँडे लाटोकोसेरोको जोडी

blog

सुनसरी, जेठ २५ गते । सुनसरीको इनरुवा नगरपालिका ९ मा देखिएको जोडी कोचलगाँडे लाटोकोसेरो । तीनदेखि पाँच वटा फुल पार्ने यसले रूख वा भवनको प्वालमा गुँड बनाउँछ। तस्बिरः रासस