शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख २५ गते । सङ्घीय संसदअन्तर्गतका प्रतिनिधिसभा बैठक सुरु भएको छ । बिहीबार बिहान ११ बजेबाट सुरू भएको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको छ ।