• २३ वैशाख २०८२, मङ्गलबार

जलयात्रामा पर्यटक

blog

पर्वतको मोदीवेणीमा जलयात्रा गर्दै गरेका पर्यटक । गर्मी मौसम सुरु भएसँगै कालीगण्डकी नदीमा र्‍याफ्टिङ (जलयात्रा) सञ्चालन भएको छ । चिसोका कारण मङ्सिरदेखि बन्द भएको जलयात्रा चैतको दोस्रो सातादेखि सञ्चालनमा आएको हो । तस्बिरः गणेश पौडेल