• २२ चैत २०८२, आइतबार

लगुवित्त तथा मिटर ब्याज पीडितको प्रदर्शन (फोटो फिचर)

blog

सोमबार काठमाडौँ रत्नपार्क शान्तिबाटिका क्षेत्रमा लगुवित्त तथा मिटर ब्याज पीडित । तस्बिर : सागर बस्नेत ।

काठमाडौँ, पुस ७ गते । सोमबार काठमाडौँ रत्नपार्क शान्तिबाटिका क्षेत्रमा लगुवित्त तथा मिटर ब्याज पीडितहरुले प्रदर्शन गरेका छन् । उनीहरूले मिटरब्याज, लघुवित्त, वित्तीय शोषण र भूमि असमानताविरूद्ध प्रदर्शन गरेको जनाएका छन् ।