शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुस्ताङको घरपझोङ गाउँपालिका-४ जामसोमको खेतीयोग्य फाँट र आसपासका क्षेत्र । यहाँ स्याउ लगायत रैथाने बाली उवा, फापर, जौ, आलु, सिमी र बोडी लगायत उत्पादन हुन्छ । तस्बिरः सुन्दरकुमार थकाली/रासस