• ७ जेठ २०८१, सोमबार

प्रतिनिधि सभा बैठक

राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल (लाइभ)

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १७ गते । प्रतिनिधि सभाको बैठकमा मङ्गलबार राजस्वर व्ययको वार्षिक अनुमानमाथि छलफल जारी छ  ।

अर्थमन्त्री जनार्दन शर्माले बैठकमा ‘‘आ.व. २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले उक्त राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ भएको जानकारी दिएको हो । उहाँले यो छलफलमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलमात्रै हुने बताउनुभएको छ ।