• ९ वैशाख २०८२, मङ्गलबार

प्रतिनिधिसभा बैठक

प्रधानमन्त्रीले बैठकमा सांसदको जिज्ञासाको जवाफ दिनुहुँदै (प्रत्यक्ष प्रसारण)

blog

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन ४ गते । प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको कार्यसूचीमा सांसदहरुले सोध्नुहुने सवालको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुहुनेछ । त्यसैगरी गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुने कार्यसूची तय भएको छ ।