• ३ फागुन २०८१, शनिबार

कक्षा १२ को परीक्षा आगामी वैशाख ११ देखि

blog

परीक्षा दिँदै गरेका विद्यार्थीको एआईद्वारा निर्मित काल्पनिक चित्र ।

भक्तपुर, फागुन २ गते । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको छ।

बोर्डका अनुसार परीक्षा देशभर एकैसाथ सञ्चालन हुनेछ। वैशाख २२ गतेसम्म चल्ने परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ। परीक्षा सुरु भएको १५ मिनेटपछि आउने परीक्षार्थीलाई परीक्षामा सहभागी हुन   दिइने बोर्डले जनाएको छ। रासस

 विस्तृत हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको वेबसाइड https://neb.gov.np/detail/24 हेर्नुहोस ।