शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अछामको रामारोशन गाउँपालिका–६ का स्थानीयले पानीघट्टमा पिस्न लगेको मकै । घट्टमा पिसेको मकै, गहुँ र कोदोको पिठो खान मिठो हुने उनीहरु बताउँछन् तर परम्परादेखि सञ्चालित हुँदै आएका पानीघट्ट पछिल्लो समय लोप हुँदै गएको छ । तस्बिरः सुशील भण्डारी/ रासस