• २९ माघ २०८१, मङ्गलबार

नेपाल-चीन सीमावर्ती बस्ती ओलाङचुङगोला

blog

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ मा अवस्थित ओलाङचुङगोला । यो नेपालको चीनसँगको सीमा क्षेत्रको प्रमुख बस्ती हो । यहाँबाट २४ किलोमिटर टाढा टिप्ताला नाका पर्दछ। तस्बिरः दिलकुमार लिम्बू/रासस