• २४ माघ २०८१, बिहिबार

धौलागिरि हिमालको आधार शिविर

blog

म्याग्दी, माघ २४ गते । समुद्र सतहदेखि चार हजार ५० मिटर उचाइमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ को मा पर्ने धौलागिरि आइसफल पदमार्गबाट देखिएको धौलागिरि हिमालको आधार शिविर क्षेत्र । धौलागिरि हिमालको फेददेखि शिरसम्म अवलोकन गर्न पाउनु धौलागिरि आइसफल पदमार्गको विशेषता हो । तस्बिरः रासस