• ३ माघ २०८१, बिहिबार

अल्लोको कपडा बुन्दै

blog

म्याग्दी, माघ  ३ गते । म्याग्दी सदरमुकाम बेनीमा जारी आठौँ म्याग्दी महोत्सव एवं माघे सङ्क्रान्ति मेलामा तानमा अल्लाको धागोबाट कपडा तयार गर्दै मालिका गाउँपालिका–२ रुमकी ८५ वर्षीया कुमारी घर्ती । मालिका गाउँपालिकाले आफ्नो पालिकाको उत्पादन, प्रविधि र सिपलाई समेत महोत्सव स्थलमा प्रदर्शनीमा राखेको छ ।  तस्बिर ः  रासस