शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा फुलेको ताेरी र पृष्ठभूमिमा धौलागिरि हिमालको मङ्गलबार दिउँसो देखिएको दृश्य । तोरी फुलेर मनमाेहक बनेको रत्नेचौरको सुन्दरताले पर्यटकलाई आकर्षित गरेको छ । तस्बिरः सन्तोष गौतम/रासस