शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, जेठ १० गते । संघीय संसद, प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बस्ने भएको छ । 
मंगलबार बसेको प्रतिनिधिसभा बैठमा नीति तथा कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाले टेबुल गर्नुभएको थियो । नीति तथा कार्यक्रम टेबुल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई दिँदै मंगलबारको प्रतिनिधिसभा बैठक सम्पन्न भएको हो । अर्को बैठक जेठ १२ गते बिहीबार विहान ११ बजे बस्नेछ ।

                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...