• ११ पुस २०८१, बिहिबार

दुनाटपरी

blog

दाङ, पुस ११ गते । दाङको घोराही उपमहानगरपालिका ६ फचकपुरमा यही पुस २० गते हुन गइरहेको माघी महोत्सवमा खाजा खानका लागि तयार गरिएका मालुकाको पातका दुनाटपरी । थारु समुदायको महान् पर्व  माघी आउनुभन्दा पहिले विभिन्न वडा र पालिकाले  महोत्सव गर्ने र आफैँले तयार गरेका सामग्री प्रयोग गर्ने गर्दछन् ।तस्बिरः रासस