शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
महोत्तरी, मङ्सिर २५ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका(२ स्थित दुर्गाचोकमा मङ्गलबार बिहान लागेको हुस्सु । हुस्सुले तराई-मधेसको जनजीवन प्रभावित भएको छ । तस्बिर : रासस