• १२ चैत २०८२, बिहिबार

राष्ट्रिय पोशाकमा सांसद (फोटो फिचर)

blog

तस्बिरः सागर बस्नेत

काठमाडौँ, चैत १२ गते । प्रतिनिधिसभा सदस्य शपथका लागि सिंहदरबार पुगेका छन् । शपथ ग्रहण समारोहमा विभिन्न राष्ट्रिय पोशाकमा सांसद सिंहदरबार पुगेका हुन् । सबै सांसदले  ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीसँग पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । 



तस्बिरः सागर बस्नेत र केशब गुरुङ