• ११ चैत २०८२, बुधबार

तस्बिरमा निर्वाचन आयोगको जलपान

blog

तस्बिरः प्रदीपराज वन्त

काठमाडौँ, चैत्र ११ गते । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सफलता पूर्वक सम्पन्न भएको उपलक्ष्यमा आयोगमा विशेष कार्यक्रम गरेको छ । 

आयोग कार्यालयमा आयोजित जलपान समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थित हुनुहुन्थ्यो । 

कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत प्रतिनिधि सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीलगायत उच्च पदस्थ व्यक्तित्वको सहभागिता थियो ।