• ९ वैशाख २०८२, मङ्गलबार

हटिया मेलामा लोकल कुखुरा बिक्री

blog

सुनसरी, मंसिर २० गते । सुनसरीको इनरुवा नगरपालिका –२ स्थित बिहीबारे हटिया बजारमा बिक्रीका लागि राखिएका ‘लोकल’ कुखुरा । जाडोमा बिक्री बढी हुने लोकल कुखुरा (जिउँदो) स्थानीय बजारमा सातसय ५० रुपियाँ प्रतिकिलोमा बिक्री हुने व्यापारीहरुको भनाइ छ । तस्बिरः नवीन गड्तौला, रासस