• ११ पुस २०८१, बिहिबार

कालिकोटको मान्म बजार

blog

कालिकोट, कात्तिक २८ गते । कालिकोटको खाँडाचक्र नगरपालिका १ मा रहेको कालिकोट जिल्लाको सदरमुकाम मान्म बजार । विसं २०३२ साल मङ्सिरमा तत्कालिन जुम्ला जिल्लाबाट विभाजित भई कालिकोट जिल्ला बनेपछि  मान्म बजार सदरमुकामका रुपमा स्थापित भएको हो । तस्बिर : रासस