• ३ कात्तिक २०८१, शनिबार

मखमली फूलकाे माला उन्न भ्याइनभ्याइ

blog

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा न ७ गुन्डुका महिला माला उन्न मखमली फूल टिप्दै । तस्बिर: चन्द्रकला क्षेत्री/रासस

भक्तपुर, कात्तिक ३ गते । मखमली फूल नोपालीहरुका लागि सांस्कृतिक महत्त्व बोकेको प्रसिद्ध फूल हो । मखमली फूल कहिले न ओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रूपमा लिइन्छ । त्यसैले यस फूलको माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् ।